घर निर्माण मेला
अब तपाईंको यो रहरलाई साकार पार्न घर निर्माण गुरुले लिएर आएको छ “घर निर्माण मेला” । “घर निर्माण मेला” अहिले सम्मकै ठुलो मेला हो, यसमा सहभागी हुने सबै जनालाई हाम्रा प्रत्येक Construction Packages मा विशेष छुटको व्यवस्था गरिएको छ। यसका साथ साथै, यसमा सहभागी हुने मध्ये बाट ३ जना भागयसाली बिजेताहरुले पाउनुहुनेछ बम्पर उपहारहरु:
- 1st-Flight Tickets to Goa
- 2nd-2N/1D Stay at Pokhara
- 3rd -Dinner at Indreni Suites hotel
तपाई पनि यस मेलमा सहभागी हुन तल दिइएका कुनै पनि packages हरु लिन सक्नु हुनेछ।
Budget Package – घर बनाउन अब धेरै किफायती र सजिलो!
हामीले नक्सा देखी घर निर्माणसम्मको कार्य तपाईंकै Budget मा गर्नुका साथै हाम्रो “घर निर्माण मेला” ले तपाईंका लागि Budget Package (प्रती वर्ग फीट ३५००मात्र) मा भिविन्न अफरहरु लिएर आएको छ । तपाईंले घर निर्माण गर्दा
- 50% off on Designing पाउनु का साथै
- 250L Solar Water Heater सित्तैमा पाउनु हुनेछ ।
यो अफर सीमित समयको लागि मात्र लागुहुनेछ त्यसैले सिघ्र मेलामा सहभागी हुनुहोस् र अफरको भर्पुर फाइदा उठाउँनुहोस ।
Standard Package – यो पाली घर निर्माण गर्दा जाँदैन हात खाली।
यस “घर निर्माण मेला”मा Standard Package छनोट गरी मजबुद र आकर्षक घर बनाउँदा Wardrobe र Parquetting सित्तैमा पाउनुहोस् ।
आफूले चाहेजस्तो घरको निर्माणको लागि प्रयोग हुने दक्ष जनशक्ति,सम्पूर्ण घर निर्माण सामग्री साथै नक्सा तयार गर्ने र पास गर्ने र घर निर्माण गर्दा चाहिने महत्वपूर्ण सल्लाह र सुझावको लागि घर निर्माण गुरु लागि सम्झनुहोस्।
Premium Package – अब Package पनि Premium, Living पनि Premium.
मात्र रु ४५०० प्रति वर्ग फीटमा आफूले चाहेजस्तो र खोजेजस्तो मजबुद र आकर्षक घर निर्माण गर्नुहोस्। यस Package मा तपाईंले सित्तैमा पाउनुहुनेछ:
१. Modular Kitchen
२. Bedroom Wallpaper
घर निर्माण मेला अन्तर्गत यो Offer सीमित अवधिको लागि मात्र लागु हुनेछ।
त्यसैले छिटो, आकर्षक र मजबुद निर्माणको लागि हामीलाई सिघ्र सम्पर्क गर्नुहोस्। घर निर्मणमा सम्बन्धी सम्पूर्ण जानकारी, सलाह सुझावको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
७५ लाख मा अढाई तल्ले पक्कि घर-सानो, बलियो र चिटिक्कको घर बनाउने सबैको सपना हुन्छ । घर निर्माण गुरुले “घर निर्माण मेला” मार्फत घर निर्माण गर्ने सपना साकार गर्दैछ । मात्र ७५ लाख मा अढाई तल्ले पक्कि घर, त्यो पनि तपाईंकै रोजाइको। तपाईं पनि समयमै अफरको फाइदा उठाउँनुहोस्।
Kistabandi – घर निर्माण गुरुसंग घर निर्माण गर्दा फाइदा नै फाइदा ।
अब घर निर्माण गर्नुहोस् सजिलो तरिकाले। “घर निर्माण मेला” को कुनै पनि अफर छनोट गर्दा तपाईंले पाउनुहुनेछ किस्ताबन्दीको(Installment) सुबिधा। यस अन्तर्गत तपाईंले घरको लागत रकम आफ्नै गतीले भुक्तानी गर्न सक्नुहुन्छ। अब सपना साकर गर्न ढिला नगर्नुहोस्।
Basic Package
यदि तपाईं पनि घर निर्माण गर्ने सपना साकार गर्न चाहानु हुन्छ भने, हाम्रो “घर निर्माण मेला” मा सिघ्र सहभागी हुनुहोस । अब घर निर्माण गर्नुहोस प्रती वर्ग फीट रु.३२०० मात्र र तेस्मा पनि Designing मा ५०% को छुट पाउनुहोस। यो मौका हातबाट छुत्ला है!
Structure Package
प्राय मनिसले घर जिवनमा एक पटक बनाउनु हुन्छ । तेसैले घर बनाउनु अगाडी राम्रो सामान र राम्रो Construction Company लाई चिन्नु जरुरी छ। घर निर्माण गुरु, जस्ले तपाईंलाई घर निर्माण सम्बन्धी राम्रो सल्लाह दिनुका साथै Map Design देखी घर निर्माणसम्मको सम्पूर्ण सुबिधा प्रदान गर्दछ । यस्का साथै घर निर्माण गुरुद्वरा आयोजित घर निर्माण मेलाको Structure Package (प्रती वर्ग फीट रु.२४०० मात्र) छनोट गर्नुहोस र Charkosh Wooden Rectangular Frame सित्तैमा पाउनुहोस्। अब घर बनाउनुहोस् बलियो र भरपर्दो, जुन टिक्छ सालौ साल ।
Explore the ideal package for you at the Gharnirmanmela event. Don’t miss out on this special chance to pick from a range of carefully chosen options that suit different tastes. Whether you want lots of features or specific solutions, Gharnirmanmela has what you need. Grab this limited-time offer and leave us a comment or contact us directly.


Ramro cha