Virtual Ghar Nirman Mela 2083 construction packages Nepal

घर बनाउने सोचमा हुनुहुन्छ? अब घरमै बसेर सुरु गर्नुहोस्।

आफ्नो बजेट र आवश्यकताअनुसार Construction Package छान्नुहोस्, विशेष छुट पाउनुहोस् र आकर्षक बम्पर उपहार जित्ने अवसर प्राप्त गर्नुहोस्।

यो physical मेला होइन — घरमै बसेर digital booking गर्न सकिने विशेष अभियान हो।

Modern residential house design and construction in Nepal

CONSTRUCTION PACKAGES

आफ्नो घरका लागि सही Package छान्नुहोस्

Budget, quality र finishing level अनुसार स्पष्ट विकल्प — तपाईंलाई मिल्ने package बाट सुरु गर्नुहोस्।

SAVE MORE

Budget Package

Designing मा ५०% सम्म छुट
250L Solar Water Heater FREE
बजेटमै व्यवस्थित Construction Plan

MOST BALANCED

Standard Package

गुणस्तरीय निर्माण
आवश्यक सुविधासहितको उत्कृष्ट विकल्प
Cost र quality बीच practical balance

PREMIUM BENEFITS

Premium Package

Modular Kitchen FREE
Bedroom Wallpaper FREE
Premium finishing & elevated details

BUMPER GIFTS

बुकिङ गर्नुहोस्। आकर्षक उपहार जित्ने मौका पाउनुहोस्।

भर्चुअल मेलामा बुकिङ गर्ने ग्राहकहरूमध्ये ३ जना भाग्यशाली विजेताका लागि विशेष बम्पर उपहार।

✈ Goa Flight Tickets

भाग्यशाली विजेताका लागि निःशुल्क flight tickets.

Pokhara Stay

Pokhara मा शानदार stay experience जित्ने अवसर।

Dinner Experience

Indreni Suites Hotel, Baneshwor मा भव्य dinner experience.

DIGITAL BOOKING

Free Construction Consultation Reserve गर्नुहोस्

Form भर्नुहोस्। हाम्रो consultant ले तपाईंको budget, location, package preference र timeline बुझेर सम्पर्क गर्नेछ।

Prashuti Marg, Thapathali, Kathmandu










    FAQ

    बुकिङअघि सोधिने मुख्य प्रश्नहरू

    यो physical exhibition होइन। वेबसाइटबाट package हेरेर digital booking गर्न सकिने construction campaign हो।
    Ghar Nirman Guru को team ले तपाईंलाई सम्पर्क गरी package, budget, location र timeline बारे consultation गर्छ।
    Budget, house size र finishing level अनुसार Budget, Standard वा Premium option छनोट गर्न सकिन्छ।
    योग्य booking गर्ने ग्राहकहरूमध्ये ३ जना भाग्यशाली विजेताका लागि bumper gifts राखिएको छ। अन्तिम terms campaign announcement अनुसार लागू हुनेछ।

    आफ्नो सपनाको घरतर्फ पहिलो कदम आजै चाल्नुहोस्।

    Ghar Nirman Guru · Prashuti Marg, Thapathali, Kathmandu